एनआरएनएद्धारा थप स्वास्थ्य सुरक्षा सम्वन्धी उपकरण नेपाल सरकारलाई हस्तान्तरण

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई थप स्वास्थ्य सम्वन्धी सुरक्षा उपकरण हस्तान्तरण गरेको छ । संघले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीन, दक्षिण कोरिया र मकाउबाट प्राप्त सहयोग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विहीवार हस्तान्तरण गरेको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ती सामग्रीहरु संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा … Continue reading एनआरएनएद्धारा थप स्वास्थ्य सुरक्षा सम्वन्धी उपकरण नेपाल सरकारलाई हस्तान्तरण